कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा, ६ जना संचालक चयन गर्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आगामी चैत २० गते साधारण सभा गर्ने भएको हो । बैंकको साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा ६ जना संचालन चयन गर्न निर्वाचन हुनेछ । सभाले संस्थापक तर्फ ४