काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत ईनेबल नेपाल सांस्थासँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृतम हातको आवश्यकता पर्ने बालबालिकाहरुलाई चाहिने कृतम हातहरु वितरण गरेको छ । एक कार्यक्रम बीच, बैंकका सहायक नायाव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र ईनेबल नेपाल सांस्थाका पदाकारीले सोही कृतम हातहरु