काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौं स्थित बेक एण्ड सेल्स बीच सेवा छुट सम्वन्धी समझादरी भउको छ।सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको हो । बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, माहाराजगन्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । उक्त