९ श्रावण २०८३, शनिबार

कर्पोरेट

गरिमा विकास बैंकको कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत क्यास ब्याक पाइने

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले विशेष अफर ल्याएको छ। बैंकले आफ्ना ग्राहकहरुका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१ प्रतिशत वा अधिकतम २०० रुपैयाँ नगद फिर्ता योजना ल्याएको हो । योजना अन्तर्गत बैंकको डेबिट/क्रेडिट कार्ड