काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष विशेष अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको हो । योजना अन्र्तगत पि.ओ.एस. भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून