९ श्रावण २०८३, शनिबार

कर्पोरेट

नेपाल एसबिआई बैंक र न्युरो अस्पतालबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र न्युरो कार्डियो एण्ड मल्टिीस्पेसियालिटी हस्पिटल प्रा.लि.(न्युरो अस्पताल) बिराटनगर, मोरङ्गबिच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरे तथा अस्पतालका अपरेशन डाइरेक्टर राजेश भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौता बैंक तथा अस्पतालका कर्मचारीको उपस्थितिमा भएको थियो । एसबिआई बैंकका सम्पूर्ण