९ श्रावण २०८३, शनिबार

कर्पोरेट

लक्ष्मी सनराइज बैंकको लैङ्गिक समानता र महिला सशक्तीकरण कार्यक्रम

काठमाडौं । लक्ष्मी सनराइज बैंकले समावेशीता, समानता र सशक्तिकरणको संस्कृतिलाई बढावा दिने आफ्नो प्रतिबद्वतालाई जोड दिँदै नेतृत्वमा ‘स्पार्क २४ महिला सशक्तिकरण – समावेशी प्रेरणा’ कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा लक्ष्मी सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले बैंकका महिला कर्मचारीहरूको व्यवसायिक विकास तथा मानसिक एवं शारिरिक सुस्वास्थ्य सुनिश्चित