काठमाडौं । नेपालको सबैभन्दा बढी लोकप्रिय पेय पदार्थ कोका–कोलाले उपभोक्ताहरूको लागि फेरी अर्को विशेष क्याम्पेन लिएर आएको छ । घरमा खाना खाँदाको क्षणहरु विशेष र अविस्मरणीय बनाउन नेपालमा कोका–कोलाले २.२५ र १.५ लिटर प्याक साइजको कोका–कोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटरको कोका–कोला नि:शुल्क प्रदान गर्ने भएको हो । यो प्रमोसनल