कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

तीन लघुवित्तसहित आठ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ । ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अर्थात पुष १२ गते अन्तिम दिन रहेको छ । सभा तथा लाभांश वितरणका लागि आठ कम्पनीले बुक क्लोज गर्ने भएको हुँदा आजसम्म कायम सेयरधीहरुले मात्र लाभांश पाउनेछन् । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर तथा हिमालयन डिष्टिलरीले पुष १३ गते, राधी विद्युत कम्पनीले पुष