कर्पोरेट « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

कर्पोरेट

सिटिजन्स बैंकको स्वतन्त्र संचालकमा डा.बिनोद आत्रेय नियुक्त

काठमाडौँ । सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा डा.बिनोद आत्रेयलाई नियुक्त गरेको छ । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले आत्रेयलाई संचालन नियुक्त गरेको हो । उनको कार्यकाल बिहिबारदेखि लागु हुने गरी चयन गरीएको हो ।