काठमाडौँ । बुटवल पावर कम्पनीले वार्षिक साधारण सभा पुष २९ गतेका लागि बोलाएको छ । सभा कार्की बेंक्वेट, बबरमहल काठमाडौँमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । लाभांश र एफपीओ जारी गर्ने मुख्य एजेण्डा बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ५ प्रतिशत नगद (करसहित) लाभांश वितरण