१० श्रावण २०८३, आइतबार

कर्पोरेट

नेपाली बजारमा आए टिसीएल ब्रान्डक साउन्डबार

काठमाडौं । घरेलु मनोरञ्जनमा अग्रणी ब्रान्ड टिसीएलले ‘साउण्ड सिकर’हरुको अडिओ क्वालिटीलाई अझै राम्रो बनाउन नेपालमा साउन्डबारहरु ल्याएको छ। टिसीएलका साउन्डबारहरूले तपाईंलाई मनपर्ने चलचित्रहरू, संगीत र टिभी कार्यक्रमहरू हेर्दा सुनिने ध्वनिलाई उत्कृष्ट क्वालिटीमा प्रदान गर्दछ। वायरलेस सबवूफरले अति नै राम्रो क्वालिटीको बेस थप्छ, तपाईंको घरको आराममा थिएटरजस्तो वातावरण जस्तै महसुस गराउँछ।