काठमाडौँ । सरकारले सोमबार (पुष ९ गते) र मंगलबार (पुष १० गते) देशभर सार्वजनिक बिदा दिएको छ । सोमबार क्रिसमस डे तथा मंगलबारयोमरी पुन्हि उभौली पर्व परेकाले सरकारले सार्वजनिक विदा दिएको हो । अधिकांश बैंकहरुले भने आफ्ना केहि शाखा मार्फत सेवा प्रदान गर्ने भएका छन् । २ दिन सार्वजनिक बिदाका