१० श्रावण २०८३, आइतबार

कर्पोरेट

एकैपटक सात कम्पनीको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाडौं । एकै पटक सात कम्पनीहरुले संस्थापक सेयर बिक्रीमा ल्याएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, आइसिएफसि फाइनान्स, नेपाल लाइफ, हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर लिलामीमा आएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य व्यक्ति