काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले दोस्रो वर्ष पनि भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ जितेको छ । अन्तरराष्ट्रिय भुक्तानी सेवा प्रदायक भिसाले यो अवार्ड प्रदान गरेको हो । भिसाले हालैमात्र आयोजना गरेको ‘लिडरशिप कन्क्लेभ’मा उक्त अवार्ड दिइएको थियो । भुक्तानी प्रक्रीयामा उत्कृष्ठ रहेको ठहर गर्दै भिसाले उक्त अवार्ड