काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले आफ्ना आठ ओटा सहायक कम्पनीको साधारणसभा पुष २४ गतेका लागि बोलाएको छ । सभा बसुन्धारा स्थित मुक्तिनाथ कृषि कम्पनीको कार्यालयमा बस्नेछ । आफ्नो चौथो स्थापना अवसरको पारेर मुक्तिनाथ कृषि कम्पनीले एकैसाथ ८ वटा सहायक कम्पनीको उद्घाटन गरेको थियो । कृषि क्षेत्रमा विशिष्टकृत वस्तु तथा