काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गर्ने शुभ अवसरमा आयोजित विभिन्न १७ कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सम्पन्न गरेको छ । सो कार्यक्रमहरु अन्तर्गत बुधवार बैंकले कावासोतीमा डिजिटल मेला सम्पन्न गरेको छ। उक्त डिजिटल मेलामा बैंकले कावासोती वजारमा रहेका विभिन्न व्यवसायसँग