कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

इमर्जिङ्ग नेपालले कति दियो लाभांश ?

काठमाडौँ । इमर्जिङ्ग नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको कात्तिक २१ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ८.४२१०५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले पारित