१ कार्तिक २०८३, आइतबार

कर्पोरेट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सन सेक्युरिटिजद्वारा २ लाख ११ हजार सहयाेग

काठमाडाैं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा सन सेक्युरिटिज प्रालिले २ लाख ११ हजार १११ रूपैयाँ सहयाेग गरेकाे छ। हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सिर्जित परिस्थितिले मर्माहत तुल्याएकाे भन्दै कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम सहयाेग