कर्पोरेट « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

कर्पोरेट

दशैंमा मनकामना केबलकार तीन दिन बन्द हुने

काठमाडौँ । मनकामना केबलकार दशैंमा बन्द हुने भएको छ । नवमी, दशमी र एकादशीका दिन कात्तिक ६, ७ र ८ गते बन्द हुने मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनले जानकारी दिए । नायब प्रबन्धक शेरचनका अनुसार केबलकार कात्तिक ९ गतेदेखि नियमित संचालनमा आउनेछ । गोरखाको सहित लखन गाउपालिकास्थित मनकामना