१० श्रावण २०८३, आइतबार

कर्पोरेट

नेको इन्स्योरेन्सले गर्यो भुकम्प पीडितलाई क्षतिको दाबी भुक्तानी

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ बर्षदेखि सेवा पुु¥याउँदै आएको छ । आफ्ना ग्राहकहरुलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य रहेको छ । हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भै गएको विनासकारी भूूकम्पबाट क्षति भै यस कम्पनीमा दावी पर्न आएका सम्पूूर्ण दावीहरुको भुुक्तानी गरी सकिएको छ । कम्पनीका