१० श्रावण २०८३, आइतबार

कर्पोरेट

सिटिजन्स बैंकका ग्राहकलाई नयाँ बानेश्वरमा रहेको इन्द्रेणी सुइट होटलमा विशेष छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर काठमाडौँ स्थित इन्द्रेणी सुइट होटल बीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद