११ श्रावण २०८३, सोमबार

कर्पोरेट

चौतर्फी आलोचना पछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । चौतर्फी आलोचना पछि आज बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने