काठमाडौँ । आधुनिक जीवनका लागि आजको डिजिटल यूगमा कनेक्टिभिटी अपरिहार्य भइसकेको छ । यही कुरालाई दृष्टिगत गर्दै नेपालको एक प्रमुख ईन्टरनेट सेवा प्रदायक सीजी कम्युनिकेशन्सले सीजी डिजिटल र पेमेन्ट पार्टनर ईसेवा संग सहकार्य गर्दै आफ्नो दशैँ क्याम्पेन ह्याट्रिक दक्षिणा सार्वजनिक गरेको छ । नजिकिदो महान चाड दशैँ र क्रिकेट विश्वकप