काठमाडौं । यातायात व्यवस्था विभागले दशैंका लागि अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारी गरेको छ । विभागले घटस्थापनाको एक साता अघि नै दशैंका लागि अग्रिम टिकट बुकिङ् खोल्ने तयारी गरेको हो । अहिलेसम्म मिति किटान नभए पनि गत सालजस्तै यस वर्ष पनि एक साता अघिबाट नै अग्रिम टिकट खोल्ने तयारी