काठमाडौं । माछापुच्छ्रे बैंकले वार्षिक साधारण सभा असोज १८ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्राण्ड पार्दीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १३.३० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश पारित