११ श्रावण २०८३, सोमबार

कर्पोरेट

स्वदेशी बिजुली खपत गर्न पनि विद्युतीय सवारी साधनको प्रवद्र्धनमा ध्यान केन्द्रित गरेका छौं: ऊर्जामन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सुहाउँदो विद्युतीय सवारी साधनको प्रवद्र्धनमा सरकारले थप नीतिगत प्रबन्धका अलावा थप सहजीकरण गर्ने बताएका छन् । उनले वातावरणको संरक्षणका साथ साथै देशभित्रको बिजुलीको खपत बढाउनका लागि पनि विद्युतीय सवारी साधनको प्रवद्र्धन जरुरी रहेको उल्लेख गरे । काठमाडौँको भृकुटीमण्डपमा जारी सवारी