कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

विद्यार्थीको सर्वाधिक रोजाईमा ‘मोर्गन’ इन्टरनेशनल कलेज: गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजाको ‘हसपट’

काठमाडौं । काठमाडौंको बसुन्धारास्थित मोर्गन इन्टरनेशनल कलेज विद्यार्थीहरुको सर्वाधिक रोजाइमा छ । उच्च शिक्षाको उत्कृष्ट गन्तव्यको रुपमा स्थापित यो कलेज पछिल्लो समय विद्यार्थीहरुको थप आकर्षण बढेको हो । गुणस्तरीय शिक्षासँगै विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गराउने उर्वर थलोका रूपमा परिचित यस कलेजले विद्यार्थीको व्यक्तित्व विकासका लागि अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड