कर्पोरेट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

कर्पोरेट

सानिमा बैंकका ग्राहकलाई फूडमाण्डुमा क्यासब्याक अफर

काठमाडौं । सानिमा बैंकले नयाँ अफर ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फूडमाण्डुसँग क्यासब्याक अफरको ल्याएको हो । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फूडमाण्डु मा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सानिमा