११ श्रावण २०८३, सोमबार

कर्पोरेट

कहिलेसम्म दिने सिनर्जी पावर डेभलपमेन्टको हकप्रदमा आवेदन ?

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद निष्कासन गरेको छ । कम्पनीको हकप्रदमा भदौं २४ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । कम्पनीले ४०