काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले निष्क्रीय खाता बन्द गर्ने भएको छ । फाइनान्समा विगत १० वर्षदेखि शुन्य मौज्दात रही कारोबार नभएका निष्क्रीय खाताहरु बन्द गर्ने लागेको हो । निष्क्रीय खाताहरु सूची कम्पनीको बेवसाइ https://www.icfcbank.com/ मा राखिएको छ । उक्त खाताहरुमा १० वर्षदेखि कुनै पनि कारोबार नभएको र मौज्दात समेत शुन्य