कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

लघुवित्तको ठगिमा पर्नुभयो ? यी नम्बरमा गर्नुहोस् सम्पर्क

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त सम्बन्धी गुनासो सुनुवाइका लागि डेस्क स्थापना गरेको छ । केन्द्रिय बैंकले एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको हो । लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी व्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढङ्गमा सम्पत्ति लिलामी गरेको, उद्यम