काठमाडौं । प्रभु इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । गत साउन ४ गते नेप्सेले हकप्रद सेयर निष्कासनसम्बन्धी निर्णय ढिलो गरी जानकारी गराएको भन्दै कारोबार रोक्का गरेको थियो ।स्पष्टीकरण ३ दिनभित्र कारण खुलाएर नेप्सेमा पेश गर्न भनिएको छ । कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव गरी सैद्धान्तिक स्वीकृतिका लागि नेपाल बीमा