कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

राष्ट्रिय सहकारी बैंकको सबै विभाग र शाखा कार्यालय शनिबार पनि खुला रहने

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले शनिबार पनि सेवा प्रवाह गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक खाताबन्दीलाई मध्येनजर गर्दै असार ३० गते शनिबार पनि सेवा प्रवाह गर्ने भएको हो । एक सूचना निकाल्दै बैंकको सबै विभाग तथा शाखा कार्यालयहरु विहान १० बजेदेखि साँझ ५ बजेसम्म संचालन हुने