कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

देशमा रोजगारी सिर्जना गर्न उद्योगधन्दाको विकास गर्नुपर्ने: श्रम मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्ष मन्त्री शरतसिंह भण्डारीले देशको रोजगारी सिर्जना गर्न उद्योगधन्दाको विकास गर्नुपर्ने बताए । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल चेम्बर एक्स्पो २०२३’ को उत्घाटन समारोहमा उनले यस्तो भनेका हुन् । सरकारको मूख्य प्राथामिकता उद्योग विकास रहेको भण्डारीले बताए । स्वदेशि तथा स्वदेशि उत्पादन वस्तुमा थप टेवा