कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

कुन-कुन हुन् त सरकारले खारेज गरेको २० सार्वजनिक संस्थाहरु ?

काठमाडौं । सरकारले २० वटा सार्वजनिक संस्थाहरु खारेज गरेको छ । सरकारले सरकारको स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्थाहरु खारेज गरिने भएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरुलाई