काठमाडौं । ‘आइएमई पे’ मा रिया मनी ट्रान्सफर मार्फत पठाएको रकम प्राप्त गर्दा ग्राहकले १०० रुपैयाँ बोनस पाउने भएका छन् । आइएमई पेले वालेटमा रेमिट्यान्स दावी गर्नु हुने ग्राहकलाई ५० रुपैयाँ बोनस दिदै आएकोमा सो बोनस रकम बढाइ १०० रुपैयाँ दिने निर्णय गरिएको हो । अब अमेरिका, यूरोप, क्यानाडा, मलेशिया,