कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

राधी विद्युत कम्पनीको खुद नाफा घट्यो

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा राधी विद्युत कम्पनीको खुद नाफा घटेको छ। यसअवधिमा यसको खुद नाफा १७.०९ प्रतिशतले घटेर ५ करोड ९ लाख ४६ हजार रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको यसै अवधिमा यसले ६ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने