२ कार्तिक २०८३, सोमबार

कर्पोरेट

सिटिजन लाइफको आइपीओ बाँडफाँट, ९ लाखले पाए १०/१० कित्ता सेयर

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको हो । आइपीओमा कुल १५ लाख ८४ हजार ५ सय ९७ जनाको आवेदन परेपनि १४ लाख ७ हजार २ सय ३७ जना मात्र सेयर पाउनको