कर्पोरेट « Arthapath.com
१ असार २०८३, सोमबार

कर्पोरेट

दसैँलाई लक्षित भैरहवामा सस्तो बजार, २० प्रतिशत सम्म छुट

काठमाडौं । दसैँ पर्वको अवसरमा भैरहवामा सस्तो बजार सन्चालन हुने भएको छ । उद्योगी व्यवसायीहरूको साझा संस्था सिद्धार्थ उद्योग वणिज्य संघ रुपन्देहीको आयोजनामा ‘स्वदेश मै किनमेल गर्ने बानी बसालौं’ भन्ने नाराका साथ ११ देखि १४ असोजसम्म सस्तो बजार सन्चालन हुन लागेको हो । सीमावर्ती बजारमा नेपाली जाने उपभोक्तलाई सचेत गराउन,