कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

सीजी डिजिटल प्रिमियम माल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरुमको २०औं शोरुम बसुन्धरामा

काठमाडौं । नेपालको सबैभन्दा ठुलो प्रिमियम मल्टि ब्रान्ड ईलेक्ट्रोनिक्स शोरुम सी जी डिजिटलको नयाँ शोरुम भब्यताका साथ काठमाडौंमो प्रमुख स्थान बिशाल भवन बसुन्धारामा शुभारम्भ गरी संचालनमा ल्याएको छ । उक्त शोरुमको विशिष्ट अतिथिहरु र मिडिया कर्मी माझ गोदरेज अपलाईन्सका एक्स्पोर्ट हेड सलाम सिंह तथा चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर निर्वाण चौधरीले