कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

साल्ट ट्रेडिङ कर्पोरेशनको १० प्रतिशत बोनस शेयर डिम्याट खातामा

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको १० प्रतिशत बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले चैत ३० गते सम्पन्न ५५औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत गराई सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको हो । अब यो शेयर सम्बन्धित शेयरधनीहरूले कारोबार