कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः डिजेल र हवाई इन्धन बढेर आउँदा पेट्रोल झण्डै ५ रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले अप्रिल १६ मा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो ।  नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेर आएको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल