कर्पोरेट « Arthapath.com
२ असार २०८३, मंगलबार

कर्पोरेट

१ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ भदौ २५ गतेदेखि निष्काशन गरिने

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड ३ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले नबिल ब्यालेन्स्ड फण्ड ३ भदौ २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरिने भएको हो । उक्त फण्डको समयावधि १० वर्षको रहेको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब