काठमाडौं । एनआईसी एशिया क्यापिटलको वार्षिक साधारण सभा आज (भदौ १३ गते, आइतबार) हुँदैछ । क्यापिटलले ४८ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आज हुँदैछ । एनआईसी एशिया क्यापिटलको साउन २२ गते शुक्रबार बसेको संचालक समितिको ९४ औं बैंठकले क्यापिटलको पाँचौ वार्षिक साधारणसभा आज गर्ने निर्णय