३ कार्तिक २०८३, मंगलबार

कर्पोरेट

५ लघुवित्तको वित्तीय रिपोर्ट: फर्स्ट माइक्रोफाइनान्स अब्बल, ग्रोथमा आरएसडीसी अगाडि, को कति बलियो ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम वित्तीय विवरवण सार्वजनिक गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले प्रकाशित गरेको हुन् । बिहीबारसम्म आईपुग्दा पाँच वटा लघुवित्त वित्तीय संस्थाहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी, हिमालयन,