काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेप्सेमा ३ लाख ६४ हजार कित्ता बोनस सूचीकृत भएको छ । आइतबार नेप्सेमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.१९९८ प्रतिशत बोनस सेयर अर्थात् ३ लाख ६४ हजार ४४८.३५ कित्ता सेयर सूचीकृति भएको हो । संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई ९.२०