कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

मनकामना स्मार्ट लघुवित्तको आईपीओमा दुई दिनमा नै ४३.२५ गुणा धेरै आवेदन पर्यो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपीओमा दोस्रो दिन नै १२ लाखले आवेदन दिएका छन् । निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार अपराह्न ३ बजेसम्मको तथ्याङ्क अनुसार ११ लाख ७९ हजार ७१२ जनाले १ करोड ५७ लाख २० हजार १२० कित्ताको लागि आवेदन दिएका छन् । यो माग गरिएको