कर्पोरेट « Arthapath.com
४ असार २०८३, बिहिबार

कर्पोरेट

साना किसान लघुवित्तको २० औँ वार्षिकोत्सव सम्पन्न, गुणस्तरीय र प्रभावकारी सेवा दिन गभर्नर अधिकारीको आग्रह

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २० औँ वार्षिकोत्सव सम्पन्न भएको छ । मंगलबार भर्चुअल माध्यमबाट नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न भएको हो । उक्त कार्यक्रममा जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।