कर्पोरेट « Arthapath.com
२३ मंसिर २०७७, मंगलवार

कर्पोरेट

सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ

काठमाडौं । सरकारी सूचना प्रणाली ह्याक गर्ने तीन जना पक्राउ परेका छन् । सरकारी सूचना प्रणालीमा अनधिकृत प्रवेश गरी विद्युतीय अपराधमा संलग्न ललितपुरको महालक्ष्मी नगरपालिका–९ बस्ने विवेक महर्जन र कास्कीको पोखरा महानगरपालिका बस्ने अन्य दुई जना लाई पक्राउन गरिएको हो । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ती दुई जनाको अनुसन्धान बाँकी